पन्त बने पहिलो कमिडी च्याम्पियन सितलपाटी संवाददाता २०७६, १ चैत्र शनिबार नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्।