बस खोलामा फसेपछि……. रासस २०७७, १४ श्रावण बुधबार तनहुँको दमौलीदेखि लमजुङको कुन्छा जाँदै गरेको बस मध्यनेपाल नगरपालिका–२ र ३ को सिमानामा रहेको चर्दीखोलामा फसेपछि धकेलेर निकाल्दै स्थानीयवासी। तस्वीर: कृष्ण न्यौपाने/रासस