Updates
  

समाचार

वीरेन्द्रनगर, २२ बैशाख । विद्यार्थीको ज्ञान, सीप र उत्प्रेरणाका लािग विभिन्न विधाका विज्ञहरुलाई ‘अतिथि शिक्षक’ का रुपमा आमन्त्रण गर्ने नेपाली कांग्रेसले वाचा गरेको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस वीरेन्द्रनगर नगरपालिकाले शैक्षिक क्षेत्रको विकासमा…



राजनीति

सुर्खेत ०८ असार । वडा स्तरीय युवा सञ्जालको आयोजनामा ‘युवाहरूको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धित अभिमुखीकरण कार्यक्रम´ सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ०४ का करिब ५० जना युवाहरूको सहभागीता रहेको थियो । उक्त कार्यक्रम वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले वर्तमान समयमा युवाहरू कसरी रोजगारीमा जोड्ने भन्ने योजनामा आफ्नो प्राथमिकता हुने बताउनु भएको थियोे । उक्त कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका ०४ वडा अध्यक्ष शेर बहादुर केसीले आफू सधै…




कर्णाली प्रदेश

कर्णाली प्रदेशका १२ जना युवायुवतीले प्रदेश सांसदका ज्ञान सहायक रूपमा काम गर्ने भएका छन् । नागरिकको आवश्यक पहिचान गरी नीति बनाउन, आवश्यकमुखी विकास गर्न, शिक्षा, स्वास्थ्य पूर्वाधार विकास र पर्यटन क्षेत्रको न्यायोचित विकासलाई अघि बढाउन सांसदलाई सहयोग गर्ने उद्देश्यले १२…





खेलकुद/विश्व

सुर्खेत । वीरेन्द्रनगरमा प्रथम उत्सव फुट्सल कप उद्घाटन भएको छ । बिहिवार वीरेन्द्रनगर ०४ मा रहेको उत्सव युवा क्लबको आयोजनामा सुरु भएको प्रथम उत्सव फुट्सल कपको उद्घाटन भएको हो । वडा नम्बर ०४ मा रहेका ९ वटा टोल विकास समितिका…