युवाहरु होटेल व्यवसाय तर्फ आकर्षित


वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ हिलेखालिमा रहेको Tacoma The Sports Restaurant ले गत शुक्रबार देखि आफ्नो व्यवसाय अनौपचारीक रुपमा सेवा प्रवाह सुरु गरेको छ ।

एउटै हाता भित्र जिम क्लव, स्वीमिङ पुल र रेस्टुरेन्टको संयोजन गरी खोलिएको टाकोमा विभिन्न प्रकार खाजाहरुको पाउन सकिन्छ ।

रेष्टुरेन्टको औपचारीक सुरुवात २०७६ साल जेठको १ गतेबाट  गरिने संचालक गोविन्द के.सि.ले जानकारी गराए ।

टाकोमा एक प्रजातीको फूल हो जसले वातावरणीय प्रभावलाई बचाई राख्ने गर्दछ ।