कांग्रेस नेता गगन थापा भोलि सुर्खेत आउने
१ जेष्ठ , सुर्खेत । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगन कुमार थापा भोलि बिहान सात बजे सुर्खेत आउने भएका छन् ।
नेपाली कांग्रेस सुर्खेत जिल्ला कार्यसमितीले साेही अवसर पारी बिहान सात बजे केन्द्रिय सदस्य थापासंग भेटघाट कार्यक्रम राखेको छ ।
