पर्यटन कृर्षि र नेपालीयुवा


दिपक जैसी
वास्तवमाभन्ने हो भने नेपालीयुवाहोश, जोस, दिमागका साथै बिहानिका किरण, प्रविधिकाखानी, परिवर्तनका सम्वाहग, सुरक्षाका योद्धा, प्रकाशका ज्योति, यात्राकालागी सडक र कृषिको लागीऔजार हुनजुनसवल र सक्षमभई राष्ट्रको अर्थतन्त्रमाप्रत्यक्षप्रभाबपर्दछअर्थोपार्जन गर्ने राष्ट्रका रुपमा नेपाललाई अग्र स्थानमाल्याउनकानिम्तपर्यटन कृर्षि र युवाअझ त नेपाल सरकारले सन् २०२० सम्ममा २० देखी ५० लाखपर्यटक नेपालभित्र्याउने लक्ष्य राखेको छ
परिवर्तनको माध्यमभनेको नै युवाहुन्, जहायुवा सक्रिय परिवर्तन काधमाजिम्मेवारी मस्तिष्कमाइमान्दारी, हृदयमावफादारी र हातमा सीप भई र स्वरोजगारी मूखीभई देशमा नै पौरख चलाउन सके आजकायुवा रोजगारीकालागीअन्तै जानु पर्ने बाध्यता रहने छैन । जुनलक्ष्यमा पुर्याउनकालागिपर्यटन सम्बन्धि ठोस नितिकार्यक्रमल्याउनमापनि सरोकारवालाको ध्यानगहनताका साथ अघि बढाउन युवाको महत्वपुर्ण भूमिका रहन्छ । पर्यटनका साथै कृर्षि बिकासको पैचुर सम्भावना रहेको नेपालअन्र्तराष्टिय जगतमापर्यटन प्रर्वधनयुवाको ठुलो हात रहन्छ ।
त्यस्तै पर्यटन र कृर्षि बिकासकालागी वृस्तित योजना निमार्ण गरी नेपालको भौगोलिकप्राकृतिक स्रोत साधनजनशतmीको अध्यायन गरी बिज्ञ समुह वाट गहिरो दिर्घकालिननितिनियमअवलम्वन गरी सकारात्मक साेंचका साथ अगाडी बढेमा बिदेशीमुद«ाआर्जन रोजगारीको वृद्धिसगै जनताको जिवन स्तरमा सुधार भई पर्यटन व्यवसाय नेपालको विकाश संगै अगाडी वढ्ने छ ।पर्यटन क्षेत्रलाई वढायौ भने प्राकृतिक सौन्दर्यको अनुभुतीपर्यटकलाई दिन सके हामी नेपालीहाम्रो नेपाललाई बिश्वकै धनी देश बनाउनमादुईमत छैन ।त्यस्तै पर्यटन बिकासकालागी वृस्तित योजना निमार्ण गरी नेपालको भौगोलिकप्राकृतिक स्रोत साधनजनशतmीको अध्यायन गरी बिज्ञ समुह वाट गहिरो दिर्घकालिननितिनियमअवलम्वन गरी सकारात्मक साेंचका साथ अगाडी बढेमा बिदेशीमुद«ाआर्जन रोजगारीको वृद्धिसगै जनताको जिवन स्तरमा सुधार भई पर्यटन व्यवसाय नेपालको विकाश संगै अगाडी वढ्ने छ । नेपालीयुवाले नेपाल मै आफ्नो पसिनाको मुल्यनिर्धारण गर्न सके र राज्यले त्यसमाप्रोत्साहन गरेमायुवावर्ग खुसी र सुखीभई जिवनयापनगर्ने कुरामाविश्वस्त छौ ।पर्यटन र कृर्षिव्यबसायले सबै नागरिकको जिबिकापार्जन र रोजगारीको अवसर प्राष्तहुने भएकाले यसको बिकासमा सबै नागरीक र राज्यलाग्नु पर्दछ ताकीयुवावर्ग बिदेश पलायननहुन ।
फलस्वरुपयुवाको भूमिकाले आज समृद्ध देश आत्मनिर्भरताको देश, सकारात्मकको देश र रोजगारी सिर्जना गर्ने देश कृर्षिको व्यवसायकरण भएको देश,पर्यटनको खानीभनेर चिनाउनकालागीयुवावर्गको महत्वपुर्ण योगदान रहन्छ । त्यस कारण पर्यटन कृर्षि र युवाको एक आपसमानङ्ख र मासुको सम्बन्ध रहेको छ । जसरी नङ्खबिनामासु र मासु बिनानङ्खअलग सम्भव छैन त्यसै गरी नेपालमापर्यटन युवा र कृर्षिको पनि सम्बन्धत्यतिकै रहेको छ ।

हरेक देशकोप्रत्येक क्षेत्रको स्तर जिवन सामाजिक, आर्थिक, नैतिक सोचाई र देशको भविष्यत्यहाकायुवामा भर पर्छआज नेपालमाहोश, जोस, दिमाग, नैतिकवान्, प्रभावशाली, वैभवशाली, चरित्रवान् भएकायुवाहरु प्रशस्त छन् तर मार्ग निर्देशकका कारण देशको आर्थिक अवस्था, औद्योगिकअवस्था र रोजगारीको अवस्थानभएका कारण इन्डिया, जापान, अमेरिका, वेलायतलगायत खाडी मुलुकमाआफ्ना बलियापाखुरा खियाई रहेका छन् ।नेपालको आर्थिक, सामाजिक, राजनीतिक, औद्योगिक समस्याको समाधानत्यही युवाबाटहुन्छ भन्ने कुरा नेपाली समाज र देशले बुज्नुपर्छ, युवालाई चिन्न सक्नुपर्छ अनिविदेशमा कौडीको रुपमा सीप मिहिनेत वेचिनबाट रोक्नु पर्छ । हरेक देशको स्तर जिवन सामाजिक, आर्थिक, नैतिक सोचाई र देशको भविष्यत्यहाकायुवामा भर पर्छ । आज नेपालमा नैतिकवान्, प्रभावशाली, वैभवशाली, चरित्रवान् भएकायुवाहरु प्रशस्त छन् तर मार्ग निर्देशकका कारण देशको आर्थिक अवस्था, औद्योगिकअवस्था र रोजगारीको अवस्थानभएका कारण इन्डिया, जापान, अमेरिका, वेलायतलगायत खाडी मुलुकमाआफ्ना बलियापाखुरा खियाई रहेका छन् ।
आज देशको विकासकालागी बाटो बनाउदायुवाशक्ती, विद्यालयबनाउदायुवाशक्ती, देशमा कृषि प्रणाली लाई अग्रतादिनयुवाशक्ती, कलकारखानाचलाउनकालागीयुवाशक्तीका साथै अब राष्ट्र चलाउनकालागीपनियुवाशक्ती त आवश्यक पर्छ त्यसकारण युवा यस्तो शक्तीहो जून देशको भूत, वर्तमान र भविष्यको आकलन, विवरण, मूल्याङकनगर्न र हिसाबकिताब समेत गर्न सक्छ । जबहामीहरु कुनै कारखाना जान्छौ त्यहायुवा नै देख्छौ भने आज नेपाली समाजमायुवाको महत्वपूर्ण देन रहेको छ कृर्षि प्रर्णालिलाई आधुनिकतवर र तरिकाले अगाडी बढाएमा कृर्षिको ब्यावसायीकरण भई देशमा रोजगारीको सिर्जना हुन जान्छ ।विदेशमा कौडीको रुपमा सीप मिहिनेत वेचिरहेका युवाले नेपालमारोजगारी अवसर पाउनु का साथै राष्टको अर्थतन्त्रबलियो भई राष्ट समुन्नत र देश बिकास हुन जान्छ कि ?