शर्माको उम्मेदवारी घोषणा


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नयाँ कार्यसमितिको भुगोल सदस्य पदमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान साखा सुर्खेतका नि वर्तमान अध्यक्ष उतम शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।शर्माले  आफूलाई मतदान गर्न अपील गरेका छन् ।

लामो समयदेखि गीत संगीतको क्षेत्रमा सक्रिय रहेकाशर्माको कार्यकालमा सुर्खेत प्रतिष्ठानको आफ्नै भवन निर्माण समेत गरेका थिए ।उनले आफ्नो उमेदवारी कर्णालीको लोककलाको पहिचान र समग्र कलाकारको हितका लागि भएको बताए ।प्रतिष्ठानको ७औँ केन्द्रीय महाधिवेशन मंसिरको ६, ७ र ८ गते पोखरामा हुँदै छ ।