तस्बिरमा राष्ट्रिय पोशाक दिवस


आज देशभर राष्ट्रिय पोशाक दिवस मनाइएको छ । यो बर्ष सातौं राष्ट्रिय पोसाक दिवसका अवसरमा बिहीबार कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा सद्भाव र्‍याली निकालिएको छ । मेरो सान मेरो पहिचान, राष्ट्रिय पोसाक संरक्षण महाअभियानको सन्देशसहित र्‍याली निकालिएको हो ।