कर्णाली प्रदेशले दियो माघीमा विदा


सुर्खेत : कर्णाली प्रदेश सरकारले माघ १ गते बुधबार कर्णालीमा सार्वजनिक विदा दिएको छ । माघे संक्रान्तिको अवसरमा सार्वजनिकसुर्खेत : कर्णाली प्रदेश सरकारले माघ १ गते बुधबार कर्णालीमा सार्वजनिक विदा दिएको छ । माघे संक्रान्तिको अवसरमा सार्वजनिक विदा दिएको हो । माघी पर्व थारु समुदायको मुख्य पर्व हो । तर कर्णालीमा थारु समुदायको बाहुल्यता कम भएपनि सबै समुदायले माघी पर्व धुमधामका साथ मनाउन सार्वजनिक विदा दिएको हो। विदा दिएको हो । माघी पर्व थारु समुदायको मुख्य पर्व हो । तर कर्णालीमा थारु समुदायको बाहुल्यता कम भएपनि सबै समुदायले माघी पर्व धुमधामका साथ मनाउन सार्वजनिक विदा दिएको हो।