प्रदेश विपत व्यवस्थापन कोषमा पिनको सहयोग


प्रोग्रेसिभ इन्जनियरिङ कर्णाली प्रदेशले कोरोना ब्यबस्थापन र राहत बितरणमा सहजताका लागि प्रदेश सरकारले बनाएको बिपत ब्यबस्थापन कोषमा जम्मा हुने गरि इन्जनियरिङका अध्यक्ष रामचन्द्र विसीले कर्णाली प्रदेश सरकारका मुख्मन्त्री महेन्द्र शाहीलाइ ९० हजार रकम हस्तान्तरण गर्नुभएको हो।


पिनका कर्णाली प्रदेश अध्यक्ष रामचन्द्र बिसि र सचीव टिकाराम पोख्रेलले बिज्ञप्ति निकाल्दै पिनले गरेको थोरै रकमले भएपनि रकमले कर्णाली प्रदेशमा कोरोना रोकथाम र राहत बितरण ब्यबस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।