टिभी टुडे टेलिभिजन अब एचडि प्रविधिमा


१ बैशाख , सुर्खेत ।

टिभी टुडे टेलिभिजनले बैशाख १ गते ( आज ) बाट एचडी प्रविधिमा प्रशारण सुरु गरेको छ ।

स्थापनाको छैठौँ बर्षमा प्रवेश गरेकै दिन टेलिभिजनले एचडि प्रविधिमा प्रशारण सुरु गरेको हो । विकासका लागि समर्पित टेलिभिजनका रुपमा आफ्नो छुट्टै छवि बनाएको टेलिभिजन स्थानीय तहसँग सबैभन्दन बढी सामाग्री प्रशार गर्ने टेलिभिजन हो ।

टेलिभिजनका ‘ सार्वजनिक सुनुवाई ‘ , टुडे संवाद लागायतका कार्यक्रम निकै चर्चित छन् भने स्थानीय तहसँग सम्बन्धित सामाग्रिहरु पस्कने मामलामा टेलिभिजन नेपालका टेलिभिजनहरु मध्यमै आफुलाई फरक रुपमा स्थापित गराउन सफल यस टेलिभिजन लाई जनक राज पन्त ले नेतृत्व गरिरहेका छन ।

अर्थसरकारबाट