जेठ ५ गते सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय


२४ बैसाख , सुर्खेत  ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन जेठ ५ गते सम्म लम्ब्याउने निर्णय गरेको छ ।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो।

यसअघि थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो।