नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुग्यो


काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । बितेको २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ५ सय ३२ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५४८ पुगेको हो ।