फोटोमा भेरी `कोरा´ २०२० साईक्लिङ्ग च्यालेन्ज


कर्णाली राईर्डस क्लबको आयोजनामा शनिबार सुर्खेतमा भेरी कोरा साईक्लिङ्ग च्यालेन्ज सम्पन्न भएको छ । भेरी कोरा २०२० साईक्लिङ्ग च्यालेन्ज कार्यक्रममा ४० भन्दा बढि साईकल यात्रीहरुको सहभागीता रहेको थियो ।

 

 

 

स्वाथ्यका लागी साईकल र जिल्लाका बिभिन्न धार्मीक स्थलहरु चिनाउने मुख्य लक्ष्य राखीएको भेरी कोरा २०२० साईक्लिङ्ग च्यालेन्ज शनिबार बिहान सुर्खेतको मगलगडि चोकबाट सुरु गरीएको थियो।