डाक्टरले कहिल्यै हिँड्न सक्दैन भनेर फर्काइदिए, घर आएपछि हिड्न थाले बालक (भिडियोसहित)


सोसल मिडियामा एक हैरान बनाउने भिडियो भाइरल बनिरहेको छ । डेलिमेलका अनुसार उक्त ५ वर्षीय बच्चाको नाम क्यमडेन ब्रुक्स ह्यानसन रहेको छ ।

उनी जन्मिदै सेरेबेलर एट्रोफीबाट पीडित थिए । यो यसले ब्रेनको त्यो ठाउँलाई असर गर्छ, जसले समन्वय, सन्तु’लन र भाषणसहित विभिन्न कार्यलाई नियन्त्रित गर्दछ ।

अमेरिकाको जर्जियामा बस्ने क्यमडेन बितेको ४ वर्षयता फिजोयोथेरापी गर्नको लागि पठाईएको थियो । तर डाक्टरले उनलाई उपचार गरेर निको बनाउन नसक्म्ने बताए ।

त्यसपछि उनकी आमा ह्यानसनले उनलाई घरमा ल्याएकी थिइन् । उनले घरमा राखेर बाहिर गएकी थिइन् । तर जब उनी आईन् छोरो हिँडीरहेको देखिन् ।

उनले उक्त दृश्य क्यामेरामा कैद गरिन् । यो दृश्य देख्नासाथ उनको खुशीको सीमा रहेन । र उनले उक्त भिडियो सहित एक पोस्ट गर्दै ट्वीटरमा शेयर गरेकी छन् ।

एजेन्सीको सहयोगमा