यस्तो छ पार्टीको विवाद मिलाउन बामदेव गौतमको ६ बुँदे प्रस्ताव


काठमाडौं । नेकपाको पार्टी भित्रै उब्जिएको विवाद मिलाउन उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव ल्याएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र विवाद चुलिँदै गएपछि उपाध्यक्ष गौतमले उक्त प्रस्ताव ल्याएका हुन् ।

उनले पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुश्पकमल दाहाल ‘प्रचण्ड’ सामु सो ६ बुँदे प्रस्ताव ल्याएका छन् । नेता गौतमले प्रम ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन् । यस्तो छ बामदेव गौतमको ६ बुँदे प्रस्तावः