वेगनास ताल


पोखरा महानगरपालिका–३१ कोटवारिबाट देखिएको लेखनाथमा अवस्थित वेगनास ताल। वेगनास नेपालकै तेस्रो सबैभन्दा ठूलो ताल मानिन्छ। तीन सय २३ हेक्टर क्षेत्रफलमा फैलिएको तालको औसत गहिराइ १० मिटर छ। तस्बिरः राधिका कँडेल/रासस