सुर्खेत प्रशासनले २५ गतेदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै


जिल्ला प्रशासन कार्यालय सुर्खेत ले साउन २५ गते बाट अत्यावश्यक सेवा बाहेक का अन्य सेवा बन्द गर्ने भयको छ। नागरिकता,राहदानी सिफारिस,संघ संस्था दर्ता,नवीकरण तथा अन्य सिफारिस समेत का सेवा प्रबाह बन्द गरिने भयको हो।

साउन २० को जिल्ला कोरोना संकट ब्यबस्थापन केन्द्र को निर्णय अनुसार मानिस हरु जमघट हुने गरि कुनै सभा,गोष्ठी,जात्रा,महोत्सव मा रोक लगाइएको भय पनि सरकारी कार्यालय मा भने अत्याधिक सेवाग्राही को भिड हुने भएकोले र संक्रमण लो जोखिम उच्च रहने भएकोले अर्को निर्णय नहुने बेला सम्म प्रशासन कार्यालय बाट दिइने अत्यावश्यक बाहेक का सेवा बन्द गरिने भएको हो।