कर्णाली सुचना प्रबिधी बिकास नेपालको साधारणसभा सम्पन्न: अध्यक्षमा उपाध्याय


कर्णाली सुचना प्रबिधी बिकास नेपाल को चौथो वार्षिक साधारण सभा बिरेन्द्रनगर मा सम्मन्न भएको छ। संस्थाका अध्यक्ष दसरथ उपाध्याय को अध्यक्षता उक्त साधारण सभा सम्पन्न भएको हो बिगत केही वर्ष यता बिबिध कारण बस संचालनमा आउन नसकेता पनि अब यो युग सुचना प्रबिधी को युग भएकोले यसलाई निरन्तरता दिन उक्त संस्थालाई अगाडि बढाउनको लागि नयाँ कार्यसमिति सहित चौथो बार्षिक साधारण सभा सप्पन्न भएको छ। उक्त कार्यसमिति को नयाँ अध्यक्ष मा कालिकोट जिल्ला का गोकर्ण प्रसाद उपाध्याय सहित ११ सदस्यीय नयाँ कार्यसमिती को गठन गरिएको छ।
यसको पहिलो पुर्ण बैठक भोलि बस्ने र बिबिध बिषयमा छलफल गर्ने जानकारी गरिएको छ।