कर्णाली राजमार्गको बिजोग (भिडियो)


सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका सांगेतडाको सडकको दुर्दशा । दैलेख र सुर्खेतमा निषेधाज्ञा हुनुभन्दा केही दिन पहिले गाडि धकेल्दै यात्रुहरू ।