यसवर्ष ‘डाडिमाडिको जात्रा’ नलाग्ने


सुर्खेत । दैलेखको भैरवी गाउँपालिकाको डाडिमाडिमा हरेक वर्ष लाग्ने जात्रा यसवर्ष नलाग्ने भएको छ । भैरवी गाउँपालिकाले सुचना जारी गर्दै भदौ १६ गते लाग्ने उक्त जात्रा कोरोना त्रासले नलाग्ने जनाएको हो ।