मकै राख्ने ‘सुली’


सुर्खेत । दैलेखको भैरवी गाउँपालिका -६ घुम्नेखालीस्थित एक घरमा बनाइएको मकै राख्ने सुली । मकैलाई यसरी काठमा मिलाएर राख्नुलाई सुली हाल्नु भन्ने गरिन्छ । केही महिना यसरी राखेपछि मकैलाई झिकेर पुन प्रयोग गर्ने गरिन्छ । यसरी राख्दा मकै नकुहिने स्थानीयले बताउँछन् । तस्बिर : सितलपाटी