करिब ४ सय नागरिकको भिड: मन्त्रीले उद्घाटन गरिन् कार्यक्रम !


सुर्खेत ।कोरोना महामारीका बिच दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका -२ चाल्नेचौतारामा गएको भदौ २६ गते भएको एक कार्यक्रममा सहभागी करिब ४ सय बढि नागरिक । डेरी उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी लगायत स्थानीय जनप्रतिनिधिको सहभागीता थियो ।