घटेन प्रशासनमा भिड


दुल्लु । इलाका प्रशासन कार्यालय दुल्लुमा नागरिकता बनाउनलगायत विभिन्न कामकाजमा आउने सेवाग्राहीहरूको भिड घटेको छैन । कोरोना संक्रमणको त्रासका कारण प्रशासनले विभिन्न पालिकाका सेवाग्राहीलाई आलोपालो सेवा लिन सुचना प्रकाशित गरेको थियो । फोटोमा हेर्नुहोस् मंगलबार भैरवी गाउँपालिका र चामुण्डाबिन्द्रासैनी नगरपालिकाका सेवाग्राहीहरूको भिड ।