राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा सुर्खेतकि नन्दा बस्याल नियुक्त



सुर्खेत । राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा सुर्खेतकि नन्दा बस्याल नियुक्त भएकी छिन् । कलाकारसमेत रहेकी तेक्वान्डोकी राष्ट्रिय खेलाडी बस्याललाइ सोमबारको मन्त्रिपरिषद बैठकले बस्याललाई नियुक्त गरेको जानकारी पाएकाे उनले बताइन ।