आज विहान ८ बजेदेखि साँझ ५ बजेसम्म सुर्खेतसहित यी स्थानमा विद्युत् अवरुद्ध (सुचनासहित)


शनिबार (आज) सुर्खेतसहित कर्णालीका तीन जिल्लामा विद्युत् अवरुद्ध हुने भएको छ । कोहलपुर-सुर्खेतको ३३ केभी लाइन भएको क्षेत्रमा रूख काटिने भएकाले बिहान आठ बजेदेखि साँझ पाँच बजेसम्म सुर्खेत, दैलेख र जाजरकाेटमा विद्युत् अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले जनाएको छ ।

हेर्नुहाेस् सुचना