कर्णालीका मुख्यमन्त्री शाहीविरूद्ध अविश्वासकाे प्रस्ताव


सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्व सत्ता पक्षाकै सांसदहरूले अविश्वासकाे प्रस्ताव पेस गरेका छन् ।

नेकपाका १८ जना सासंदहरुले हस्ताक्षर गरेर सरकार विरुद्ध अविस्वासककाे प्रस्ताव दर्ता गराएका हुन् । सांसदहरुले हस्ताक्षर गरेको पत्र संसदियदलका प्रमुख सचेतक गुलावजंग शाहलाइ बुझाएकका छन् । पत्रमा नेकपा संसदिय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीविरूद्व अविश्वासकाे प्रस्ताव गरिएकाे छ ।