किरण रिजालको आँखा भरी बजारमा


सुर्खेत : युवा सर्जक किरण रिजालको प्रस्तुतिमा गजलआँखा भरी बजारमा आएको छ । पुरुषोत्तम सुवेदीको आवाजमा रहेको उक्त गजलमा शब्द किरण रिजालको रहेको छ ।

 

गजलमा पुरुषोत्तम सुवेदीकै संगित रहेको छ भने लेखु सहयात्रीले संगित सम्पादन गरेका छन्।

 

सुर्खेतमा छायांकन गरिएको गजलको भिडियोलाई चानस पुनमगरले निर्देशन गरेका छन् भने भिडियोमा पुर्ण बिसि अन्जना श्रेष्ठको अभिनय देख्न सकिन्छ।हाइलाइट नेपाल मार्फत सार्वजनिक गरिएको उक्त गजलका सर्जक सुर्खेत निवासी रिजाल पेशाले सिभिल इन्जिनियर हुन् गीत संगीत साहित्यमा सानैदेखि रूची राख्ने उनको  यो पहिलो गीति गजल हो ।

blob:https://www.youtube.com/53f92d7e-3673-4f05-ae84-8a7d970883e9