जुम्लामा अब दैनिक लोडसेडिङ
जुम्ला । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।
जुम्लाको विभिन्न ठाउँहरुमा कुन समयमा कति बत्ति काट्ने र आउने भन्ने ताालिका सार्वजनिक गरेको छ ।
अब जुम्लामा हरेक दिन ३ पटक बत्ति जानेछ ।
विहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ति जाने तालिका सार्वजनिक गरेको छ ।
