नगरपालिकामा कृषि तथ्यांक सुचिकरण गरिने


सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षमा कृषि एवं कृषक सुचना संकलन गरी विशेष कार्यक्रम ल्याउने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मोहनमाया ढकालले यस्तो बताएकी हुन् ।