गरिव परिवारलाई परियचयपत्र प्रदान गरिने


सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षमा गरिव परिवारलाई परिचयपत्र प्रदान गर्ने भएकाे छ ।  नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मोहनमाया ढकालले यस्तो बताएकी हुन् ।