वीरेन्द्रनगरका पर्यटकीय स्थलहरु नगरपालिका मातहतमा ल्याइने


सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगरका पर्यटकीय स्थलहरु नगरपालिका मातहतमा ल्याइ विकासका काम गर्ने भएकाे छ ।  नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपप्रमुख मोहनमाया ढकालले यस्तो बताएकी हुन् ।