नगर शिक्षा कोष स्थापना गरिने


सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आगामी अार्थिक वर्षमा नगर शिक्षा कोष स्थापना गरिनेभएकाे छ ।  नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपप्रमुख मोहनमाया ढकालले यस्तो बताएकी हुन् ।