उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी लाई पुरस्कृत गरिने


सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षमा उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी लाई पुरस्कृत गर्ने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/०७८ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मोहनमाया ढकालले यस्तो बताएकी हुन् ।