Author: पत्रपत्रिका

दैलेख । जिल्लाका स्थानीय तहले कोरोना नियन्त्रणका नाममा जथाभावी खर्च गरेको पाइएको छ । दैलेखमा ११ वटा स्थानीय तहले कोरोना नियन्त्रणका नाममा अहिलेसम्म करिब २१ करोड ५५ लाख रुपैयाँ...

सडक व्यापारका सकस

गंगाराम सार्की ७२ वर्षका भए । बिहीवार दिउँसो उनलाई भेट्दा मंगलगढी चोकमा जुत्ता सिलाउँदै थिए । कोरोना नलागोस् भनेर मुखमा मास्क लगाएका छन् । संक्रमणबाट बच्न सावधानी अपनाएका उनको मास्क भने मैलो...

सुर्खेत । जाजरकोटमा बुधबार भएको जिप दुर्घटनामा परी मुत्यु हुनेको संख्या सात पुगेको छ । बिहीबार जुनीचाँदे गाउँपालिका–११, का १७ वर्षीय लालबहादुर बुढाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या सात...

बुटवल । प्रदेशको नाम र राजधानीका विषयमा विवाद हुँदा विपक्षी नेपाली कांग्रेसका सांसदहरुले सोमबार ५ नम्बर प्रदेशसभामा तोडफोड गरे । विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले कुर्सी, टेबल र माइक...

सुर्खेतः कर्णालीमा यो वर्ष स्याउको उत्पादन घटेको छ । उत्पादन कम भएपछि बजारमा स्याउको मूल्य बढेको छ । अपेक्षा अनुसार स्याउ उत्पादन नभएपछि किसानले कोशेलीको रुपमा दिन पनि नपुगेको गुनासो...

कोरोना महामारीले स्थानीय जनशक्ति गाउँघरमा प्रशस्त मात्रामा उपलब्ध हुँदा पनि हुम्लाको खार्पुनाथ गाउँपालिका २ रायाको बिजुली निर्माण उपभोक्ता समितिले हेलिकप्टरबाट १०० थान बिजुलीको पोल सार्नका लागि प्रतिपोल १० हजार...

संसारभर महामारी शुरू भएपछि भारत लगायत तेस्रो देशबाट नेपाल फर्केका नेपालीलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत तत्काल रोजगारी दिन नसक्ने श्रम मन्त्रीले बताएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री...

कर्णाली प्रदेशमा बुधबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ५२ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि...

दाताले दिएनन् कबुल रकम

सुर्खेतः सुर्खेतमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) स्थापनाका लागि महायज्ञ संचालन भयो । दाताहरुले लाखौं रकम दान गर्ने कबुल गरे । उक्त महायज्ञ संचालन भएको १२ वर्ष बित्यो । तर अधिकांश...

बुटवल । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु...