Author: सितलपाटी संवाददाता

लेकवेशी नगरपालीका सुर्खेतले आगामी आर्थिक वर्षका लागी ६३ करोड १६ लाख ८४ हजार १ सय ४५ रुपैँयाको बजेट ल्याएको छ । विहिवार देखी सुरु भएको नगर सभामा कुल विनीयोजीत...

सुर्खेत । कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई उप महानगरपालिकाको रुपमा घोषणाका लागि नगरसभाबाट प्रदेश सरकार मार्फत नेपाल सरकार समक्ष अनुरोध गरिने भएको छ । नगरपालिकाको नवाैं...

नवौं नगरसभा वीरेन्द्रनगर नगरपालिका, सुर्खेत     नगरसभाका आदरणीय सभाध्यक्षज्यू तथा सम्पूर्ण सदस्यज्यूहरु,       नेपालको संविधान वमोजिम गठित स्थानीय सरकारहरु मध्ये एक, कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको यस वीरेन्द्ननगर नगरपालिकाको नवौं नगर सभामा नगरकार्यपालिकाको तर्फवाट यस बैठकमा आज फेरी...

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गरेको छ । नगरपालिकाको नवौं नगरसभासमक्ष उपप्रमुख मोहनमाया ढकालले बिहिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को...

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षमा वीरेन्द्रनगर १ मा सुर्खेत बस पार्क स्थापना गर्नका लागि पहल गर्ने भएको भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा...

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षमा एक वडा एक सामुदायिक बिउ बैंक स्थापना गरिने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत...

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षमा नगर स्वास्थ्य प्रोफाइल तयार गरिने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपप्रमुख मोहनमाया...

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षमा उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी लाई पुरस्कृत गर्ने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/०७८ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मोहनमाया ढकालले यस्तो...

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आगामी अार्थिक वर्षमा नगर शिक्षा कोष स्थापना गरिनेभएकाे छ ।  नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपप्रमुख मोहनमाया ढकालले...

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगरका पर्यटकीय स्थलहरु नगरपालिका मातहतमा ल्याइ विकासका काम गर्ने भएकाे छ ।  नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपप्रमुख...