Category: कर्णाली प्रदेश

मुगु :  कर्णाली प्रदेशका १० जिल्ला मध्येको एक जिल्ला हो मुगु। मुगु जिल्लामा एक नगरपालिका तिन गाउँपालिका तथा ४५ वटा वडा छन्।  मुगु जिल्लामा विभिन्न जात जाति क्षेत्री,ठकुरी, दलित,लामा समुदायको...

सुर्खेत — मध्यपश्चिमाञ्चल विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकाय केन्द्रीय क्याम्पसले आइतबारदेखि सुरु हुने परीक्षाको लागि भर्चुअल अभिमुखी कार्यक्रम आयोजना गरेको छ । पहिलोपटक घरमै बसेर इन्टरनेटको माध्यमबाट परीक्षा दिन पाइने...

जाजरकोट । पूर्वी क्षेत्रको मुटु मानिने नलगाड नगरपालिकाको दल्लीमा १५ श्ययाको नगरअस्पताल शिल्यान्यास गरिएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नगर अस्पतालको उद्घाटन गरेका हुन् । कार्यक्रममा नगर...

तिलागुफा नगरपालिका–४ कालीकोट राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा रु ७६ लाख बराबरको क्षति भएको छ । तीन घरमा शनिबार आगलागी हुँदा १३ परिवार विस्थापित भएको र क्षतिको स्थलगत...

ऐन विपरित सवारी सञ्चालन, मुकदर्शक ट्राफिक सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतबाट सञ्चालन हुने सार्वजनिक सवारी साधनहरु ऐन विपरित सञ्चालित भैरहेको पाइएको छ । देउती नागरिक यातायात प्रालि सुर्खेतले...

कालिकोट । कालीकोट जिल्लाको पलाँता गाउँपालिकाबाट गर्भवती महिलाको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको छ । पलाँता गाउँपालिका–७ पारौटीका ४० वर्षीया जयपुरा बमको स्थानीय...

खलङ्गा । पछिल्लो समय जुम्लाका किसान ओखरखेतीप्रति आकर्षित हुँदै गएका छन् । जिल्लामा ओखर भण्डारण गर्न समस्या नभएको र हावापानी निकै अनुकूल हुँदा उनीहरुका लागि राम्रो आम्दानीको स्रोत बनेको हो...

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चार स्थानमा १५ शय्याको अस्पतालको शिलान्यास गरिएको छ । जसअन्र्तगत आज तीन अस्पतालको शिलान्यास गरिएको छ भने शनिबार एउटा अस्पतालको शिलान्यास गरिँदैछ । आजै वीरेन्द्रनगरको...

उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित छ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्येका पाँच जनासँग जनही रु एक÷एक लाख धरौटी माग गरेको छ ।...

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ । जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जना प्रहरीको टोलीले शुक्रबार बेलुका...