Updates
  

समाचार

कर्णाली प्रदेशमा मुख्यतया मानवीय त्रुटिका कारण घट्ने सडक दुर्घटनाको अवस्था भयावह छ । हरेक दिनजसो सडक दुर्घटनामा परी यात्रुहरूको ज्यान जाने गरेको हो । प्रदेशमा गएको आर्थिक वर्ष २०७६÷०७७ मा भएका दुई सय ३६ दुर्घटनामा ९७ जनाको ज्यान गएको छ । जीर्ण सडक,…



राजनीति

कर्णाली । कोरोना भाइरस संक्रमणको जोखिमका कारण लामो समयदेखि कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन् । चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै असार २७ गते स्थगित भएको बैठक त्यसयता बसेको छैन । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले कोरोना भाइरस महामारीका कारण वर्षे अधिवेशन प्रभावित हुन पुगेको बताए । “कोरोना सङ्क्रमणको जोखिम कायमै छ, केही विधेयक समितिमा विचाराधिन छन्,” उनले भने, “वर्षे अधिवेशन मुख्यतः बजेट पारितका लागि हो, बजेट पारित भइसकेको छ…




प्रदेश/स्थानीय

बलत्कार गरि निर्मम हत्या गरिएकि सम्झना बिक र उनको परिवारलाई न्याय दिलाउन सुर्खेतमा प्रदर्शन गरिएकाे छ । कर्णाली अध्यन केन्द्र नेपाल द्वारा  अाइतबार मगंलगढी चोकमा प्रदर्शन गरिएकाे हाे । बलात्कारिलाई फाँसी दे!, पीडितलाई न्याय दे! justice for samjhana, मानवीयता कायम…





स्वास्थ्य/खेलकुद

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौं उपत्यकामा एक महिला सहित ५ जनाको मृत्यु भएको छ…